Logo

विश्वमा कोरोना संक्रमितको संख्या १ करोड नजिक, मृत्यु हुनेको संख्या ५ लाख नजिक (अपडेट)

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या एक करोड पुग्न लागेको छ । शनिबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९९ लाख ४ हजार ९६३ पुगेको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या पनि अझै घट्न सकेको छैन । संक्रमणबाट विश्वभर ४ लाख ९६ हजार बढीको मृत्यु भएको छ ।…