Logo

आज ५ सय ५४ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १२ हजार ३ सय नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ५४ थप नयाँ संक्रमित भेटिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिँदा नेपालमा कुल संक्रमितको संख्या १२ हजा ३ सय ९जना पुगेको छ । मन्त्रालयका अनुसार आजै १ सय ३६ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । हालसम्म २ हजार…