Logo

माइक्रोसफ्टद्वारा आफ्ना विश्वभरका सबै रिटेल स्टोर बन्द गर्ने घोषणा, अब सबै सेवा अनलाइनबाट

काठमाडौँ । टेक जाइन्ट माइक्रोसफ्टले आफ्ना विश्वभरका सबै रिटेल स्टोर बन्द गर्ने घोषणा गरेको छ । आफ्नो न्युजलेटर मार्फत माइक्रोसफ्टले ठुलो घोषणा गर्दै आफ्ना रिटेल स्टोर बन्द गर्ने घोषणा गरेको हो । माइक्रोसफ्टले अब अनलाइन स्टोर्समा आफुलाई केन्द्रित गर्दै यस्तो घोषणा गरेको हो । अब माइक्रोसफ्टका केवल चार स्टोर खुल्ने छन्, जसमा आफ्ना उत्पादन बिक्रि…