Logo

खुल्यो सेयर कारोबार, खुलेको ४० मिनेटमै सर्किट ब्रेक लाग्दा २० मिनेट कारोबार स्थगित

काठमाडौं । आजदेखि नेपाल स्टक एक्स्चेन्जले सेयर कारोबार सुरु गरेको छ । पछिल्लो ३ महिनादेखि स्थगित सेयर कारोबार सोमबारदेखि पुनः सुरु भएको हो । कारोबार समय १ घण्टा घटेको सेयर बजारमा अन्य व्यवस्था भने पुरानै व्यवस्थाअनुरुप हुँदैछ । नेपाल धितोपत्र बोर्डले आईतबार सेयर कारोबार संचालनमा ल्याउन नेप्सेलाई निर्देशन दिएको थियो । सोही अनुसार नेप्से संचालक…