Logo

कराँचीको स्टक एक्सचेन्जमा हमला, विस्फोटक पदार्थ बोकर भवनभित्र छिर्न खोज्ने पाँच जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको कराँचीस्थित स्टक एक्सचेन्जमा भएको हमलामा चार आतंकवादीको मृत्यु भएको छ । स्टक एक्सचेन्जको भवनभित्र प्रवेश गर्न खोज्ने चार आतंकवादीहरु सुरक्षाकर्मीको कारवाहीमा परेर मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । सोमवार बिहान १० बजेको समयमा चारजना आतंकवादी आफ्नो गाडीबाट उत्रेर ग्रिनेड प्रहार गर्दै भवन भित्र प्रवेश खाज्दा सुरक्षाकर्मीको कारवाहीमा परेर उनीहरु मारिएका बताइएको छ…