Logo

बीमा शुल्क बुझाउने म्याद असार २२ सम्म थपियो, यस्तो छ समितिको निर्देशन

काठमाडौं । जीवन बीमाको बीमा शुल्क बुझाउने म्याद असार २२ गतेसम्म थप भएको छ । बीमा समितिले सोमबार एक निर्देशन जारी गर्दै जीवन बीमाको शुल्क बुझाउने म्याद थप गरेको हो । यसअघि समितिले असार १५ सम्म मात्रै रहेको जीवन बीमाको प्रिमियम संकलन गर्न र ब्याज नलाग्ने व्यवस्था थप गर्न जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको थियो…