Logo

हिमालय एअरलाइन्स र हुवावे क्लाउडबीच रणनीतिक सम्झौता, यात्रुहरुलाई उत्कृष्ट टिकेटिङ विकल्प र यात्रा अनुभव प्रदान गर्ने

काठमाडौं । हिमालय एअरलाइन्स् र चिनिया बहुराष्ट्रिय प्रविधि कम्पनी हुवावे क्लाउडबीच रणनीतिक सहकार्यसम्बन्धी सम्झौता भएको छ । हिमालय एअरलाइन्सलाई दक्षिण एसियाको एक अग्रणी वायुसेवाका रूपमा स्थापित गर्ने अवसर सृजना गर्दै ठोस परिणामहरु प्राप्त गर्न यस सम्झौताले स्मार्ट उड्डयन क्षेत्र निर्माण र बहुआयामिक हवाई सञ्जाललाई प्रवर्धन गर्ने अपेक्षा गरिएको कम्पनी जनाएको छ । सूचना तथा सञ्चार…