Logo

कामना सेवाको अनलाईन कर्जा आवेदन सेवा सञ्चालनमा, घरैमा बसेर आवदेन दिन सकिने

काठमाडौं । ‘प्रगतिको आधार कामना सेवा सँग कारोबार’ भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले कोरोना महामारीको बेला ग्राहकहरुको सेवा र सुरक्षलाई ध्यानमा राख्दै असार १४ गते देखि लागू हुनेगरी बैंकको वेबसाइट मार्फत अनलाईन कर्जा योग्यता मापन÷ आवेदन गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।…