Logo

विश्वबजारमा पेट्रोलियमको मूल्य घट्दा नेपालमा बढ्यो, पेट्रोल प्रतिलिटर ५ रुपैयाँ र डिजेल २ रुपैयाँले वृद्धि

काठमाडौं । पछिल्लो समय विश्वबजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा नेपालमा भने बढेको छ । सरकारले लकडाउन खुकुलो भएसँगै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले भारतमा यसको मूल्य बढेको उल्लेख गर्दै नेपामा पनि पेट्रोलमा ५ रुपैयाँ र डिजेल तथा मेट्टितलेमा प्रतिलिटर २ रुपैयाँले मूल्य वृद्धि गरेको हो । पछिल्लो समय नेपालीको आम्दानी घटिरहेको…