Logo

राजस्व छली गरेको आरोपमा ४० करोड बिगोसहित अदालतमा मुद्धा दर्ता, ६ किलाे सुन काण्डमा मुछिए भारतीय नागरिक

काठमाडौं । राजस्व अनुसन्धान विभागले विभिन्न फर्म,कम्पनी तथा व्यक्तिविरुद्ध राजस्व छली विरुद्ध मुद्धा दायर गरेको छ । विभागले नक्कली भ्याटबिल प्रयोग गरी राजस्व छलेको आरोपमा विभिन्न कम्पनी तथा फर्मलाई ४० करोड रुपैयाँ बिगो कायम राखेर उच्च अदालत पाटनमा मुद्धा दायर गरेको हो । विभागले काठमाडौं महानगर वडा नम्बर २५ को न्यू सागर प्लास्टिक कन्सर्नका प्रोपाइटर…