Logo

कोरोना कहर : एकैदिन अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धिको रेकर्ड, बिहीबार २ लाख ८ हजार संक्रमित थपिए

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न सकेको छैन । विहिबार कोरोनाभाइरस सङ्क्रमणको घटनामा अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि भएको छ । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विहिबार अहिलेसम्मकै धेरै २ लाख ८ हजार ८ सय ६१ संक्रमित थपिएका हुन् । पछिल्लो २४…