Logo

कोरोना कहर : विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख २८ हजार नाघ्यो, संक्रमितको संख्या १ करोड ११ लाख ८२ हजार नजिक (अपडेट)

काठमाडौं । कोरोना संक्रमण (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या ५ लाख २८ हजार ३७६ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल १ करोड ११ लाख ८१ हजार ५४८ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरस संक्रमित मध्ये ६२ लाख…