Logo

काठमाडौं उपत्यकाको ढलमा पनि कोरोना भाइरस भेटियो, संक्रमण फैलिने खतरा कति ?

काठमाडौं। काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमित थपिने क्रम बढिरहेका बेला उपत्यकाका ढलमा समेत कोभिड–१९ को भाइरस फेला परेको छ । सेन्टर फर मलिकुलर डायनामिक्स (सिएमडिएन) नेपालले गरेको ‘इन्भाइरोमेन्टल सर्भिलेन्स अफ सार्स–२’ प्रारम्भिक अध्ययनले यस्तो तथ्य फेला पारेको हो । उपत्यकाभित्रका चार ठाउँका ढलको नमुना परीक्षण गर्दा दुई ठाउँमा कोभिड–१९ को भाइरस फेला परेको जनाइएको छ…