Logo

अर्थमन्त्रीको स्पष्टिकरण : स्पन्ज र विलेट दुबै कच्चा पदार्थ हुन्, करमा सन्तुलन मात्रै गरिएको हो कसैको दवावमा परिएको छैन

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले स्पञ्ज आइरन र विलेट दुबै कच्चा पदार्थ भएकाले करमा सन्तुलन मात्रै गरिएको बताएका छन् । बुधबार पोष्ट बजेट छलफलका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले स्पञ्ज आईरनको कर कुनै पक्षको दवावमा नबढाएको बताएका हुन् । आगामी आर्थिक बर्षको बजेटमार्फत सरकारले विलेट उत्पादनमा प्रयोग हुने स्पन्ज आइरनको आयातमा लाग्ने भन्सार…