Logo

सनराइज बैंक र अष्ट्रेलिया स्थित रोयल रेमिटबीटबीच सम्झौता, अनलाईनमार्फत नेपालमा रेमिट्यान्स पाईने

काठमाडौं । सनराइज बैंक र अष्ट्रेलिया स्थित ह्वाईट एभरेष्टद्वारा संचालित रोयल रेमिटबीच सम्झौता भएको छ । उक्त २ कम्पनीबीच अनलाइन माध्यबाट विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौता अनुसार अष्ट्रेलियामा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई पैसा पठाउन अझ सरल र सुलभ हुने आशा गरिएको कम्पनीले जानकारी दिएको छ ।…