Logo

टिकटकलाई अर्को संकट : हङकङ छाड्ने निर्णय, अमेरिकामा पनि प्रतिबन्ध लगाउने तयारी

काठमाडौँ। टिकटकले हङकङ छाड्ने भएको छ। टिकटकका प्रवक्ताले केह दिनमा टिकटकले हङकङ बजार छाड्ने बताएका छन् । रोयटर्सका अनुसार टिकटकका साथै फेसबुक इंक (एफबीओ) लगायत अन्य टेक्नोलोजी कम्पनीहरूले पनि यस क्षेत्रका प्रयोगकर्ताको डाटाका लागि सरकारी अनुरोधहरूको प्रकृयालाई स्थगित गरेको छ। चीनको बाइटडान्सको स्वामित्वमा रहेको शर्ट फर्म भिडियो एप्सले हङकङमा राष्ट्रिय सुरक्षा कानूनको स्थापना भएसँगै यस…