Logo

मंगलबार नेपालमा थपिए २०४ जना संक्रमित, संक्रमितको संख्या १६ हजार १ सय नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजै उक्त संख्यामा कोरोना संक्रमित थपिएका हुन । यस्तै आजै मात्रै उक्त संख्यामा कोरोना संक्रमित थपिँदा नेपालका कोरोना संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ । ६ हजा १ सय ३५ जनाको पीसीआर…