Logo

कामना सेवा र रेमिट टु नेपाल बिच रेमिट्यान्स सम्झौता¸ ग्राहकहरुले अझै सहज रुपमा विप्रेषण सुविधा लिन सक्ने

काठमाडौं । कामना सेवा विकास बैंक लि. र स्वदेश तथा विभिन्न देशहरुममा रेमिट्यान्स कारोबार गर्दै आइरहेको रेमिट टु नेपाल बिच एक अर्काको प्रतिनिधिको रुपमा रही विप्रेषण सम्बन्धी कारोबार गर्ने गरी सम्झौता भएको छ । बैंकका तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैकिङ प्रमुख सुवास भट्टराई तथा रेमिट टु नेपालका तर्फबाट माहाप्रबन्धक सन्तोष भेटुवालले सम्झौता पत्रमा हस्ताक्षर गरेका…