Logo

पछिल्लो २४ घण्टामा २५५ संक्रमित थपिँदा २५३ जना डिस्चार्ज

काठमाडौं । बुधबार मात्रै नेपालमा २ सय ५५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्याका संक्रमित थपिएपछि नेपालमा कुल संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेकोे छ । पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ९६ जनाको पीसीआर परिक्षण गरिएको छ । यस्तै हाल क्वारेन्टाईनमा रहनेको…