Logo

एयर एशियाको भविष्य ‘संकट’ मा, नेपालले उठाउनुपर्ने करोडौं पनि डुब्ने निश्चित

काठमाडौं । एसियाको सबैभन्दा ठूलो बजेट एयरलाइन्स एयर एशियाको भविष्य ‘संकट’ मा पुगेको छ । लेखा परीक्षण गर्ने क्रम्पनी अर्नस्ट एन्ड यंगले कम्पनीको भविष्य ‘महत्वपूर्ण शंका’ मा रहेको उल्लेख गरेको छ । मलेसियाको एयरलाइन्स कम्पनीको सेयर स्टक एक्सचेञ्जले बुधवार अस्थायी रूपमा निलम्बन गरिदिएको छ । एयरलाइन्सका संस्थापक र प्रमुख कार्यकारी ट्युनून टोनी फर्नांडिस हुन् ।…