Logo

साताको अन्तिम दिन साढे ४ अंकले उकालो लाग्यो नेप्से, ९० करोडको कारोबार

काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ४ अंकले उकालो लागेको छ । बिहानैदेखि घटबढ भईरहेको नेप्से परिसुचक ४ दशमलव ५७ अंकले वृद्धि हुँदै १३ सय ३१ विन्दुमा पुगेको छ । बिहीबार दिनभर ४ घण्टा भएको सेयर बजारमा बैंकिङ र ट्रेडिङबाहेकका सबै समुहका परिसुचक उकालो लागेका छन् । बिहीबार बिहानैदेखि उत्तारचढावसहित वृद्धि…