Logo

आजदेखि श्रमाधान रोजगार मेला, युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने उद्देश्य

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा श्रमाधान रोजगार मेला आज (बिहीबार) देखि शुरू हुँदैछ । मन्त्रालयले आयोजना गर्न लागेको श्रमाधान कार्यक्रम सात वटै प्रदेशमा आजदेखि ३० जेठसम्म सञ्चालन हुनेछ । आज कोशी प्रदेशको विराटनगरबाट मेला शुरू हुँदै छ । विराटनगरबाट शुरू हुने मेला ३० गते बागमती प्रदेशको ललितपुरमा आएर सम्पन्न हुने मन्त्रालयले…