Logo

काठमाडौंका यी स्थानमा आज दिउँसो बत्ती नआउने, यस्तो छ कारण

काठमाडौं । काठमाडौं केही ठाउँमा आज दिउँसो बिजुली नआउने भएको छ । कुलेश्वर वितरण केन्द्र अन्तर्गत पर्ने स्युचाटार पुलदेखि सितापाइला चोक सम्मको चक्रपथ विस्तार कार्यक्रम अन्तर्गतको विद्युतीय संरचना स्थानान्तरण तथा हटाउने काम भइरहेकाले केही ठाउँमा बिजुली नआउने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म स्युचाटार–स्वयम्भु फिडर सटडाउनमा…