Logo

बिसीजी भ्याक्सिन कोरोना संक्रमणबाट हुने मृत्यु कम गर्न प्रभावकारी, रोग प्रतिरोधी क्षमता उच्च रहने वैज्ञानिकको निष्कर्ष

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) मा क्षयरोगको भ्याक्सिन बेकलिस क्यालमेट ग्युरिन (बिसिजी खोप) ले कोरोना विरुद्ध काम गरेको चर्चा लामो समयदेखि चल्दै आएको छ । यसैक्रममा हालै गरिएका धेरै अनुसन्धानहरुमा क्षयरोगको भ्याक्सिन बिसिजी खोप ले कोरोनाविरुद्ध प्रभावकारी रुपमा काम गरेको पाईएको छ । अनुसन्धाताहरुका अनुसार उक्त भ्याक्सिन लगाउने नीति भएका देशमा कोरोनाका कारण मृत्यु हुनेको…