Logo

डिशहोमको डिलर दाईको डिस्काउन्ट योजना, २ जना भाग्यशाली विजेताले पाए एक–एक लाख

काठमाडौं । डिशहोममा डिलर दाईको डिस्काउन्ट योजना अन्तरगत लाइभ लक्की ड्रमार्फत २ जना भाग्यशाली विजेता छनौट भएका छन् । असार १९ गते देखि असार २५ गते सम्म फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर लक्की ड्र सम्पन्न भएको हो । हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको सोकेश च्यानल नम्बर १००, सोकेश–२ च्यानल नम्बर…