Logo

सरकारको दोधारे नीतिका कारण तनावमा उद्योगी व्यवसायी, भन्छन्-बैंकको फोनको दबाब थेग्न सकिएन

काठमाडौं । असार मसान्त नजिकिएसँगै उद्योगी व्यवसायीमाथि बैंक तथा वित्तीय संस्थाको दबाब पर्न थालेको छ । नेपाल राष्ट्र बैंकले कोरोना पछिको लकडाउनका कारण असार मसान्तसम्मलाई मात्र ऋणको ब्याज र किस्ता तिर्ने समय सारिदिएका कारण उद्योगी व्यवसायी माथि बैंकको दबाब बढी पर्न थालेको हो । सरकार तथा राष्ट्र बैंकले उद्योगी व्यवसायीलाई कर्जाको ब्याज र किस्ता तिर्ने…