Logo

उर्जा बचत कार्य गरे वापत राष्ट्रिय वाणिज्य बैंकद्धारा अनुदान हस्तान्तरण, कस–कसले पाए ?

काठमाडौं । उर्जा बचत कार्य गरे वापत राष्ट्रिय वाणिज्य बैंकले बिभिन्न कम्पनीहरुलाई अनुदान रकम हस्तान्तरण गरेको छ । बैकले जर्मन सरकारको सहयोगमा संचालित इर्नर्जी ईफिसेन्सी प्रोग्राम नेपालको अनुदान सहयोग कार्यक्रम अन्तरगत अशोक स्टील इन्डस्ट्रिज प्रालिलाई एक करोड रुपैंया, सीताराम गोकुल मिल्क्स लाई २० लाख एक हजार एक सय एकतीस रुपैंया, गोइन्का स्टील प्रालिलाई पांच लाख…