Logo

नेप्से परिसुचक ५ अंकले उकालो लाग्यो, कारोबार रकम १ अर्ब नजिक

काठमाडौं । साताको तेस्रो दिन नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसुचक ५ अंकले उकालो लागेको छ । बिहानैदेखि घटबढ भईरहेको नेप्से परिसुचक मंगलबार ५ अंकले बढ्दै १३ सय ४७ विन्दुमा पुगेको छ । पछिल्लो समय प्रतिदिन झिनो अंकले बढिरहेको सेयर बजारमा मंगलबार ७ समुहको परिसुचक ओरालो लाग्दा ५ समुहको परिसुचक भने उकालो लागेको छ । जसमा…