Logo

आईएमईबाट बैंक खातामा पठाएको रकम तुरुन्तै जम्मा हुने, मोबाइल वालेटमा पनि सेवा उपलब्ध

काठमाडौं । आईएमईबाट बैंक खातामा पठाएको रकम तुरुन्तै जम्मा हुने भएको छ । सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै आईएमईमार्फत सोझै बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउँदा तुरुन्तै (रियल टाइम) जम्मा हुने व्यवस्था मिलाइएको आईएमईले जनाएको छ । आईएमईका अनुसार देश विदेशमा रहेका सेवाग्राहीहरुले नेपालभित्रका ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुमा डिपोजिट गरी यो सेवा…