Logo

एनआईसी एशिया बैंकको नयाँ योजना, अनलाईनबाटै भौचर भर्न मिल्ने

काठमाडौं एनआईसी एशिया बैंकले अनलाईनमार्फत खातामा पैसा डिपोजिट गर्न सकिने सेवा सार्वजनिक गरेको छ । बैंकले समयअनुरुप परिष्टिकृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै देशको बैंकिङ इतिहासमै पहिलो पटक घर वा अफिसबाट आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी आफ्नो वा आफुले चाहेको एनआईसी एशिया बैंकको खातामा नगद रकम जम्मा गर्ने भौचर भर्न मिल्ने…