Logo

मौद्रिक नीति : कृषिमा लगानी बढाउन विकास बैंकले कृषि बन्ड जारी गर्न पाउने

काठमाडौं । कृषि विकास बैंकले कृषि बन्ड जारी गर्न सक्ने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति जारी गरी कृषि क्षेत्रमा लगानीको अगुवा बैंकको रुपमा स्थापित गर्नका लागि कृषि विकास बैंकले कृषि बन्ड जारी गरी कृषि क्षेत्रमा लगानी गर्ने गरी नीति अगाडि सारेको हो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विस २०७७–०७८ को…