Logo

ट्रक भाडामा दिने व्यक्तिलाई प्यान नम्बर लिन नयाँ व्यवस्था, यस्तो छ प्रक्रिया

काठमाडौं । आन्तरिक राजस्व विभागले ट्रक भाडामा दिने व्यक्तिलाई स्थायी लेखा नम्बर  (प्यान) लिन सहज व्यवस्था गरेको छ । विभागले एक निर्देशन जारी गर्दै आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयलाई विभिन्न निर्देशन जारी गरेको हो । आफैले ढुवानीको कार्य नगरी ट्रक भाडामा दिने व्यक्तिहरुलाई सरल र सहजरुपमा स्थायी लेखा नम्बर प्रदान गर्न स्थानीय तहमा…