Logo

भाडा विवादपछि रञ्जना ट्रेड सेन्टर बन्द, ५ सय व्यवसायी सडकमा

काठमाडौं । काठमाडौंको मुटुमा रहेको होलसेल मार्केट रञ्जना ट्रेड सेन्टर अन्श्चिितकालका लागि बन्द भएको छ । कोरोना संक्रमण (कोभिड–१९) का कारण ३ भन्दा महिना बढी बन्द रहेर सञ्चालनमा आएको सेन्टरका व्यवसायीहरुले पसल कवल धनीहरुले भाडा छुट नदिएको भन्दै आइतबारबाट स्वस्र्फूत सबै पसल बन्द गरेका हुन् । भाडाका सम्बन्धमा रञ्जना व्यापार संघले पहल गरिरहेको भएपनि धेरैजसो…