Logo

यातायात व्यवसायीको अडान कायमै, सार्वजनिक सवारीसाधन तत्काल नचलाउने

काठमाडौं । तत्काल सार्वजनिक सवारीसाधन संचालनमा नल्याउने अडान व्यवसायीले जारी राखेका छन् । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधन भोलीदेखि चल्ने सूचना दिएपछि उक्त सूचना भ्रम भएको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । उनका अनुसार हाल सरकारसँगै लगातार छलफलमा भएकाले हालै आफ्ना मागहरु पुरा नभएको भन्दै सार्वजनिक सवारीसाधन संचालन गर्ने निर्णय भएको छैन…