Logo

चेम्बरले गर्यो मौद्रिक नीतिको स्वागत, भन्यो– हाम्रो ७५ प्रतिशत मागको सुनुवाई भयो

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले शुक्रबार जारी भएको मौद्रिक नीतिलाई सकारात्मक भन्दै स्वागत गरेको छ । चेम्बरले आईतबार एक सूचना जारी गर्दै कोभिड–१९को प्रभाववाट धराशायी र शिथिल भएको अर्थतन्त्रलाई गतिशिलता दिनेगरी ल्याईएको मौद्रिक नीति स्वागतयोग्य भएको बताएको हो । चेम्बरका अनुसार मौद्रिक नीति तयारीको क्रममा नेपाल चेम्बर अफ कमर्सद्धारा दिइएका सुझावहरु मध्ये करीव ७५…