Logo

खुल्ने बित्तिकै पोजेटिभ सर्किट हानेको बजार अन्ततः घट्यो, कारोबार रकमले दियो टेवा

काठमाडौं । साताको दोस्रो दिन सोमबार बजार खुल्ने वित्तिकै पोजेटिभ सर्किट लागेको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसुचक अन्ततः दोहोरो अंकले ओरालो लागेको छ । बजार खुलेको ६ मिनेटमै ४ प्रतिशतले बढेर २० मिनेट बजार बन्द भएपछि त्यसपछि खुलेको बजार पुनः ११ मिनेटपछि ५ प्रतिशतले बढेर ४० मिनेट बन्द भएको थियो । बजार खुलेको डेढ घण्टाभित्रै…