Logo

आइएमई घरमैको भाग्यशाली विजेता बने रोकाया, १ लाख नगद प्राप्त गरे

काठमाडौं । आइएमइको ‘आइएमई घरमै’ योजनामा मंगल बहादुर रोकाया विजेता घोषित भएका छन् । सफ्टवेयर पद्वतिमा आधारित ‘लक्की–ड्र’ मार्फत रोकाया विजेता घोषित भएका हुन् । विजेता रोकायाले रू. १ लाख पुरस्कार राशी प्राप्त गरेका छन् । आइएमई लिमिटेडले कोरोना भाइरस (कोभिड ( १९) को प्रभावलाई मध्यनजर गर्दै घरबाहिर ननिस्की नै रेमिटेन्स गरिएको रकम सजिलै प्राप्त…