Logo

राष्ट्र बैंकका विभाग र कार्यालयहरुको नाम परिवर्तन, कुन-कुन विभाग र कार्यालयको नाम परिवर्तन भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारदेखि लागु हुने गरि विभिन्न विभागहरुको नाम परिवर्तन गरेको छ । राष्ट्र बैंकले आफ्ना ७ वटा विभागहरुको नाम बदलेको हो । राष्ट्र बैंकका अनुसार सामान्य सेवा विभागको नाम अब सम्पति तथा सेवा व्यवस्थापन विभाग भएको छ भने अनुसन्धान विभागको नाम आर्थिक अनुसन्धान विभाग कायम गरिएको छ । यसैगरी लघुवित्त प्रवद्र्धन…