Logo

घट्दै कोरोना संक्रमित, बुधबार थपिए १ सय जना

काठमाडौं । बुधबार नेपालमा कोरोनाका १ सय संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। बुधबार थपिएकासहित देशभर हालसम्म संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ। त्यस्तै २४ घण्टामा २ सय ७ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कुल १२ हजार ६ सय ८४ जना कोरोनामुक्त…