Logo

लकडाउन खुलेपनि उपत्यका आउन पास चाहिने

काठमाडौं । सरकारले लकडाउन अन्त्य भएको घोषणा गरे पनि काठमाडौं भित्रिनका लागि भने पास चाहिने नियमलाई निरन्तरता दिईएको छ । मन्त्रिपरिषद बैठकको निर्णयमा स्पष्ट व्याख्या नभएपछि पुरानै निर्णयलाई गृह मन्त्रालयले निरन्तरता दिएको हो । मन्त्रालयका अनुसार पासको सम्बन्धमा पुरानै निर्णय साउन मसान्तसम्म यथावत रहनेछ । मन्त्रिपरिषदले १ भदौदेखि लामो दूरीको यातायात पनि चल्न दिने भनेको…