Logo

बैंक तथा वित्तीय संस्थाका सबै शाखा खोल्न राष्ट्र बैंकको निर्देशन, शाखा आठ घण्टा नै खोल्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय खोल्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरेर स्वास्थ्य सुरक्षाको पालना गरी भीडभाड नहुने तथा दूरी कायम गरेर कार्यालय समयमा सबै शाखा कार्यालय खोल्न निर्देशन दिएको हो । उसले ‘सिफ्ट सिस्टम’ हटाउन पनि भनेको छ । अब नियमितरुपमा…