Logo

आजै थपिए १३३ जना नयाँ संक्रमित, संक्रमितको संख्या १८ हजार ३ सय नाघ्यो

काठमाडौं । नेपालमा शुक्रबार १ सय ३३ जना कोरोनाका संक्रमित थप भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएपछि नेपालमा कु संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको छ। पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ८७ जनाको पिसिआर परीक्षण गरिएको छ। यस्तै २४ घण्टामा १ सय…