Logo

सरकारको निर्णयले कोरोना झन् फैलने डर भयो, लामो दूरीका सार्वजनिक सवारी खोल्न ढिला नगरौं : यातायात व्यवसायी

काठमाडौं । सरकारले गत हप्तादेखि १२० दिन लामो लकडाउन हटाएको घोषणा गर्याे । केही पेशा व्यवसायहरु संचालनमा आएपनि केही व्यवसायहरु भने अझै बन्द नै छन् । तर, सार्वजनिक यातायात व्यवसायीहरुको लगातारको ताकेताका आधारमा असार २६ गतेदेखि नै सार्वजनिक सवारीसाधन जिल्लाभित्रै चलाउन पाईने गरी निर्णय भयो । निर्णय भएको केही दिनसम्म सार्वजनिक सवारीसाधन व्यवसायीहरुले आफ्ना गाडीहरु…