Logo

बुद्ध होलिडेजले ल्यायो पोखरा र चितवनका लागि आकर्षक होलिडे प्याकेज, यस्तो छ प्याकेजको मूल्य

काठमाडौं । बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले आन्तरिक पर्यटकका लागि पोखरा र चितवनमा दुई रात तीन दिनको सस्तो र आकर्षक होलिडे प्याकेज ल्याएको छ । बुद्धले ल्याएको प्याकेजहरु दुई रात तीन दिनको पोखरा रु। ५,९९९ र चितवन रु। ७,९९९ तोकिएको छ । लामो लकडाउनका कारण सिथिल बनेको पर्यटन क्षेत्र करिब करिब शून्य स्थितिमा छ…