Logo

एकै दिन १३०० ले बढ्यो सुनको मूल्य, प्रतितोला १ लाख नजिक पुग्यो

काठमाडौं । सोमबार नेपालमा सुनको मूल्य एकैदिन १ हजार ३ सय रुपैयाँले बढ्दा मूल्य १ लाख नजिक पुगेको छ । आईतबार ९६ हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको सुनको मूल्य आज एकैदिन १ हजार ३ सयले बढ्दा प्रतितोला ९७ हजार ५ सय पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको सुनको मूल्य हालसम्मकै…