Logo

भ्रष्टाचारको आरोपमा महासंघलाई अख्तियारको पत्र, थप नैतिक संकटमा अध्यक्ष भवानी राणा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल उद्योग वाणिज्य महासंघलाई पत्र काटेको छ । नेपाल सरकार र महासंघबीच संचालित कृषि उद्यम केन्द्रमा भ्रष्टाचार भएको भन्दै अख्तियारले पत्र काटेको हो । हाल महासंघको कृषि उद्यम केन्द्रमा करोडौं रकम भ्रष्टाचार भएको र सो विषयमा छानविन भैरहेको र कतिपय प्रमाणहरु अस्पष्ट भएका हुँदा त्यसलाई थप स्पष्ट पार्न अख्तियारले…