Logo

कुल आयातको एक तिहाई विरगंज नाकाबाट भित्रियो, कोरोनाले घटायो आयात

काठमाडौं । नेपालमा विदेशबाट मालवस्तु आयात गरिने प्रमुख नाका विरगंज नाकाबाट मात्रै गत आर्थिक बर्षमा ४ खर्ब बढीको आयात भएको छ । भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार गत आर्थिक बर्षभरी विरगंज भन्सारबाट नेपालमा ४ खर्ब ११ अर्ब ३९ करोड ६५ लाख रुपैयाँ बराबरको मालवस्तु आयात भएको छ । तर अघिल्लो बर्षको तुलनामा भने उक्त नाकाबाट आउने…