Logo

नेपाल बंगलादेश बैंकद्धारा सहयोग, सिन्धुपाल्चोकका पहिरो पीडितलाई राहत रकम हस्तान्तरण

काठमाडौं(जस)– नेपाल बंगलादेश बैकले बाढी–पहिरोको कारणले प्रभावित स्थानियवासीहरुलाई आर्थिक सहायता उपलब्ध गराएको छ । आषाढ महिनादेखि परिरहेको लगातारको वर्षाले सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका अन्तर्गतका विभिन्न वडाहरुमा प्रभावित स्थानियवासीहरुलाई बैंकले आर्थिक सहायता उपलब्ध गराएको हो । उक्त बाढी तथा पहिरोको कारण विस्थापित परिवारहरुलाई बैकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत राहत वितरणका निम्ती बाह्रविसे नगरपालिका मार्फत…