Logo

हावाका कणहरुबाट पनि कोरोना सर्ने अध्ययनको निष्कर्ष, अग्ला मानिसलाई बढी खतरा

काठमाडौं । हालैको एक अध्ययनले हावाका कणहरुबाट पनि कोरोना भाईरस सर्ने खतरा रहेको देखाएको छ । अमेरिका, बेलायत र नर्वेका विभिन्न बैज्ञानिकहरुले संकलन गरेको तथ्यांकमा काम गराईअनुसार पनि कोरोना सर्ने डर उत्तिकै हुने बताईएको छ । तर, यसलाई मास्क लगाएर रोकथाम गर्न सकिने अनुसन्धानमा उल्लेख छ । अमेरिका र बेलायतमा २ हजार जनामा गरिएको सर्वेक्षणमा…