Logo

उद्योगमन्त्री भट्टलाई एमसीसीको पक्षमा बोले जहाँ भेट्यो त्यहीं टाउको काट्ने धम्की

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । बिहीबार संसदको उद्योग तथा वाण्ज्यि श्रम तथा उपभोक्त हित समितिको बैठकमा बोल्दै उनले एमसीसी सम्बन्धी सम्झौतालाई समर्थन गरेमा आफूलाई ज्यान मार्ने धम्की दिएको बताएका हुन् । उनले समितिमा बोल्दै भने, ‘मलाई बझाङबाट फोन गरेर एकजनाले एमसीसीको पक्षमा बोले जहाँ भेट्यो…